युएइसँगको खेलमा सन्दीप जोराको कीर्तिमान : टी-ट्वान्टीमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी

युएइसँगको खेलमा सन्दीप जोराको कीर्तिमान : टी-ट्वान्टीमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी

एजेन्सी, माघ १७
युएईसँग आज भएको खेलमा नेपाली क्रिकेट टीमका सन्दीप जोराले कीर्तीमान कायम गरेका छन् ।जोरा टी ट्वान्टी प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् ।

युएईविरुद्धको पहिलो टी ट्वान्टी सिरिजको पहिलो खेलमा डेब्यू गरेका जोराले ४२ बलमा अर्धशतक पूरा गरेका थिए ।उनले १७ वर्ष १०३ दिनको उमेरमा युएईविरुद्धको खेलमा अविजित ५३ रन बनाएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.