×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

अपत्यारिलो चुनाव खर्च, विवरण दिएपछि कार्यकर्ता नै अचम्ममा !

२० पुष २०७४

सर्वाधिक खर्चिलो चुनाव लडेका नेताहरुले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण तोकिएको भन्दा ज्यादै थोरै छ ।

नेताहरुले चुनावभर सँगै हिँडेका र पैसाको चलखेल आँखाले देखेका खाफ्नै कार्यकर्तासमेत अचम्म पर्ने खालको खर्च विवरण बुझाईरहेका छन् ।

Advertisement
Advertisement

आयोगको सीमाभन्दा कयौँ गुणा बढी रकम चलखेल गरेर चुनाव लडेका नेताहरुले आयोगले तोकेभन्दा कमै खर्चमा चुनाव लडेको दाबी पेस गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चुनावमा अत्याधिक खर्च गर्नेहरुमध्येका नेता मानिन्छन् ।

Advertisement

तर दुवैले निर्वाचन आयोगले तोकेभन्दा कमै खर्च गरेको विवरण दिएपछि कार्यकर्ता नै अचम्ममा परेका छन् ।, आजको नागरिकमा यो खबर छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top