×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

सगरमाथा मल्टिमार्शल आर्ट संघलाई डोजाङको सहयोग

२० पुष २०७४

दमक, पुस २०
बेलायतमा रहेको सगरमाथा मल्टिमार्शल आर्ट डोजाङले झापाको दमकस्थित एक खेलकुद संस्थालाई करिब १२ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने खेलकुद सामग्री प्रदान गरेको छ ।

मोफसलमा क्रियाशील तेक्वान्दो खेलमा संलग्न खेलाडीलाई प्रोत्साहन गर्न डोजाङले स्थानीय सगरमाथा मल्टिमार्शल आर्ट संघलाई १०० थान म्याट सहयोग प्रदान गरेको हो । त्यस सहयोग एक कार्यक्रम गरी डोजाङका सञ्चालकसमेत रहेका अब्बल खेलाडी राष्ट्रकुमार राईले हस्तान्तरण गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

यसैगरी डोजाङले सुनसरीको इटहरीमा हालै सम्पन्न १२औँ अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्ने खेलाडीलाई समेत सम्मान गरेको छ । डोजाङले दमकको सगरमाथा मल्टिमार्शल आर्ट संघबाट प्रतियोगितामा सहभागी भएर २ स्वर्ण, ६ रजत र ३ काँस्यपदक जित्ने खेलाडीसहित टिम कोच, म्यानेजरलाई सम्मान गरेको थियो । ती सम्मान तथा खेलकुद सामग्रीको हस्तान्तरण दमक नगर प्रमुख रोमनाथ ओलीले गरेका थिए ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top