सामाजिक सञ्जालमा जथाभाबी लेख्नेलाई १५ लाख जरिवाना, ५ वर्ष जेल

Share this
775shares

काठमाडौँ : सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्रामलगायत) लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरेको छ। यसअघि सामाजिक सञ्जाल नियमन गर्ने काुनन नहुँदा जथाभाबी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार कारबाही चलाउँदै आएको थियो।

Advertisement

सरकारले बुधबार संसद् सचिवालयमा ल्याएको सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न नयाँ विधेयक बनेको छ । विधेयकमा सामाजिक सञ्जालमा जथाभावी लेखेमा कडा कारबाही गर्ने भएको छ ।

विधेयकमा सामाजिक सञ्जालमा जथाभाबी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म जेल सजाय हुने कानुन प्रस्ताव गरिएको छ। विद्युतीय कारोबार ऐनलाई खारेज गरी यो कानुन ल्याउन लागिएको हो।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top