न्यायाधीशकै सहमतीमा पाँच लाख घुस !

काठमाडौं : जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँको सहमति र सल्लाहमा नायब सुब्बा भोलानाथ चालिसेले पाँच लाख घुस लिएको खुलासा गरेका छन्।

विचराधिन हरेको सवारी ज्यान मुद्दामा प्रतिवादीलाई कम सजाय गरी दिने भनी न्यायाधीस बानियाँको सल्लाह र सहमतिमा नासु चालिसेले घुस लिएको लिएको खुलेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिने क्रममा नासु चालिसेले आफूले न्यायाधीस बानियाँसँगको मिलोमतो नै रकम लिएको बताएका छन्।, यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top