×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

शान्ति सुब्यस्थाका लागि सरकारले आगामी वर्ष योजना ल्याउने ः गृहमन्त्री थापा

२ फाल्गुन २०७५

विराटनगर, फगुन २
गृहमन्त्री रामबहादुर थापाले आगामी बर्षमा शान्ति सुब्यवस्था र बिकासका थप सुदृढ योजनाहरु ल्याउने बताएका छन् । विराटनगरमा बिहीबार विहान सञ्चारकर्मीसंग कुराकानी गदै उनले वर्तमान सरकार मुख्य कार्यभार अनुसार नै स्पष्ट लक्ष्य सहित अघि बढेको पनि बताए ।

उनले सरकारको पहिलो कार्यभार शान्ति र सुब्यवस्था सुदृढ गर्ने र दोश्रो विकास र समृद्धिको अभियानलाई अगाडि बढाउने रहेको बताउदै सोहि अनुसार सरकारले काम गरिरहेको बताए ।

Advertisement
Advertisement

नेकपाका नेता समेत रहेका गृहमन्त्री थापाले दुइ पार्टीबीचको एकता प्रक्रियाका बांकी कामहरु लम्बिएकोमा बिरोधीहरु खुशी भइरहेको बताउदै त्यस्तो अवस्था अब छिट्टै अन्त हुने बताए ।

Advertisement

उनले एकता प्रक्रियाका बांकी कामहरु फागुन महिनाभित्रै पुरा हुने दाबी समेत गरे । सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले सिण्डीकेटलाई कानुनीरुपमै हटाइसकिएको बताउदै अब फेरी सिण्डिकेट फर्किएर आउने सम्भावना नरहेको बताए । सिण्डीकेटसँग सम्बन्धित नयां कानुनहरु बन्ने क्रममा रहेको पनि उनले जानकारी दिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top