मेस्सीलाई पछि पर्दै मोड्रिक भए वर्षको उत्कृष्ट प्ले मेकर खेलाडी

१० फागुन ७५, शनिबार

एजेन्सी, फाल्गुन ११
‘इन्टरनेसनल फेडेरेसन अफ् हिस्टोरी एन्ड स्टाटिस्टिक्स इन फुटबल’ नामक संस्थाले दिने अवार्डमा यो वर्ष २०१८का उत्कृष्ट प्ले मेकर खेलाडीको अवार्ड स्पेनिस क्लब रियल मड्रिडका स्टार मिडफिल्डर लुका मोड्रिकले जितेका छन् । उनले बार्सिलोना तथा अर्जेन्टिनी टोलीका कप्तानसमेत रहेका लिओनल मेस्सीलाई पछि पार्दै सो अवार्ड जितेका हुन् ।

ड्रिकले वर्षकै उत्कृष्ट प्ले मेकरको अवार्ड पाउँदा बेल्जियम तथा रियलकै गोलरक्षक थिबाउट कोर्टुवाले उत्कृष्ट गोलरक्षकको अवार्ड पाए । आयोजकले सो अवार्ड शुक्रबार रियलको तालिम चलिरहेका बेला मैदानमै पुगेर खेलाडीलाई प्रदान गरेको थियो ।

सो अवार्डका लागि विभिन्न ९० देशका फुटबलविज्ञले भोट दिने गर्छन् । जसमा विजेता मोड्रिकले सबैभन्दा धेरै २७२ अंक पाए । उनीपछि दोस्रो स्थानमा रहेका मेस्सीले १४४ अंक पाउँदा चेल्सी तथा बेल्जियमका इडेन हाजार्डले ११४, बेल्जियम तथा इंग्लिस टोली म्याचनेस्टर सिटीका केभिन डि ब्रुयानले ३६ र पिएसजी तथा ब्राजिलका नेइमारले १८ अंक पाए ।

Advertisement

यता, गोलकिपरतर्फ बेल्जियम तथा रियलका कोर्टुवाले सर्वाधिक धेरै १८१ अंक पाउँदा दोस्रो स्थानमा रहेका फ्रान्स तथा टोटनह्यामका ह्युगो लोरिसले १०९ अंक पाए । त्यसैगरी, इटाली तथा पिएसजीका बुफोनले ५९, कोस्टा रिका तथा रियलकै केलर नाभासले ५८, स्लोभेनिया तथा एथ्लेटिको मड्रिडका जन ओब्ल्याक र जर्मनी तथा बार्सिलोनाका मार्क आन्द्रे टर स्टेगेनले समान ४९–४९ अंक पाए ।

रसिया विश्वकपमा मोड्रिकले क्रोएसियालाई फाइनलसम्म लैजानेक्रममा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको अवार्ड गोल्डेन बलसमेत जितेका थिए । गत वर्ष उनले रियललाई च्याम्पियन्स लिगको अवार्ड जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

Advertisement

यता, कोर्टुवाले रसिया विश्वकपमा बेल्जियका लागि उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोब जितेका थिए । बेल्जियम विश्वकपमा तेस्रो टोली बनेको थियो ।

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top