×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

सात प्रदेशलाई तत्कालका लागि एक अर्ब पाँच करोड

२४ पुष २०७४

सरकारले मुलुकका सात प्रदेशका लागि कार्यालय स्थापना गर्न एक अर्ब पाँच करोड रुपैयाँ निकासा दिने भएको छ ।

प्रदेश सभाको चुनाव सम्पन्न भएर प्रतिनिधि चयन भईसकेका छन् ।

Advertisement
Advertisement

तर अहिलेसम्म प्रदेशका अस्थायी राजधानी कहाँ राख्ने भनने निर्णय भएको छैन ।

Advertisement

सरकारले राजधानी तोक्ने वित्तिकै कार्यलय स्थापना गर्न अर्थ मन्त्रालयले उक्त रकम दिने निर्णय गरेको हो ।, आजकोनागरिकमा यो खबर छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top