×

NEPAL TIMES UPDATES

Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026

कर्णालीले कसरी छल्छ माइनस ८ डिग्री ?

२४ पुष २०७४

शीतलहरले तराई कठ्यांग्रिएको छ । त्योभन्दा धेरै तापक्रम घटेर माइनस ८र१० डिग्री पुगेका हिमाली जिल्लाको जनजीवन झन् कष्टकर छ । तर, त्यो चिसो सामना गर्न हिमाली बासिन्दाले अनेक जुक्ति निकालेका छन् ।

कर्णालीका उच्च लेकाली बस्तीका काम गर्ने उमेरका अधिकांश मानिस तल्लो भेगमा व्यापार गर्न ओर्लेका छन् ।
मंसिरदेखि वैशाखसम्म हिमालपारिको बस्ती भनेर चिनिने हुम्लाको लिमीसँग अन्य बस्तीको सम्पर्कविच्छेद हुन्छ ।

Advertisement
Advertisement

लिमी आवतजावत गर्न झन्डै ५ हजार मिटर उचाइको लेक पार गर्नुपर्ने भएकाले मंसिरपछि हिमपातले बाटो बन्द हुन्छ । वैशाखमा हिउँ पग्लेपछि मात्रै बाटो खुल्छ ।

खेतीयोग्य जमिन न्यून भएकाले यहाँका बासिन्दालाई हिउँदभर आफ्नो उत्पादनले खान पुग्दैन । स्थानीयले हिउँदका लागि खाद्यान्न र दैनिक उपभोग्य वस्तु तिब्बती बजारबाट खरिद गरी जोहो गर्छन् ।

उनीहरूलाई पाँच महिना घरभित्रै आगो र घाम तापेर बस्नुपर्ने बाध्यता छ ।

Advertisement

घर कुर्न बसेका महिला, वृद्धवृद्धा र बालबालिकाका लागि झन्डै ६ महिनालाई पुग्ने बस्दोबस्ती मिलाएर उनीहरु पहाड र तराई झरेका छन् । , आजको कान्तिपुरमा यो खबर छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top