×

NEPAL TIMES UPDATES

Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026

बंगलादेशमा विमान अपहरणको प्रयास, अपहरणकारी मारिए

१३ फाल्गुन २०७५

एजेन्सी, फागुन १३
बंगलादेशको एक विमान अपहरणको प्रयास असफल भएको छ । दुबईका लागि उडेको बिजी १४७ नम्बरको दुबईका लागि भएको बोइङ ७३७ विमानलाई अपहरणकारीले अपहरणको प्रयास गरेका थिए ।

आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement

ढाकाबाट दुबईका लागि उडेको विमान करिब दुईघण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो । विमानमा १ सय ४२ जना यात्रु सवार थिए ।

Advertisement
Advertisement

विमान अपहरणको प्रयास गर्ने व्यक्ति मारिएका छन् । सन्दिग्धलाई आत्मसमर्पण गर्न भनिएको तर नमानेपछि गोली हानिएको बताइएको छ । अपहरणकारीको नाम भने खुलेको छैन। अपहरणकारीले विमानचालकलाई आफ्नो कुरा प्रधानमन्त्री शेख हसिनासँग गराउन भनेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top