×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

आईसीसी महिला टी–२० स् नेपालको चौथो जित, चीन ५ रनले पराजित

१३ फाल्गुन २०७५

काठमाडौं, फागुन १३
आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले चौथो जित हात पारेको छ । सोमबार भएको खेलमा चीनलाई ५ रनले पराजित गर्दै नेपालले चौथो जित पारेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएको थियो । ७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चीनले २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्रै बनायो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

जितसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । छनोटमा नेपालसहित ७ राष्ट्रको सहभागिता छ । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन् । छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top