पार्टी कार्यालयमै विद्यार्थी कुटाकुट गर्दा कांग्रेस नेता मौन

काठमाडौँ : कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका विद्यार्थी आपसमै भिडे। झगडा साम्य पार्न प्रहरी आएर लाठी चार्ज गर्नुप¥यो। तर, केन्द्रीय समिति बैठक बस्ने तयारीमा रहेका माउ पार्टीका नेताहरु दोश्रो तलाबाट रमिता हेरेर बसे।,यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

झगडा मिलाउन आँगनमा झर्ने आँटसमेत गरेनन्। झडप शान्त भएपछि नेविसंघका नेता कार्यकर्तालाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइयो। तर, त्यसपछि बसेको केन्द्रीय समिति बैठकमा आँगनमै मच्चिएको ताण्डबबारे छलफलसमेत भएन।

बोल्न खोज्ने नेताहरुलाई समेत सभापति शेरबहादुर देउवाले रुलिङ गरेर बस्न लगाए। नेता कृष्ण सिटौलाले भने, ‘नेविसंघको झगडा झ्यालमा बसेर हाँस्दै हे¥यौँ, तर केही गरेनौँ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top