×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

मन्त्री अधिकारीसहित सबै मृतकको ‘एन्टीमर्टम’ गरिने

१७ फाल्गुन २०७५

काठमाडौँ :ताप्लेजुङ जिल्लामा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको लाशको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा ‘एन्टीमर्टम’ गरिने भएको छ । सातै जनाको शव बिहीबारै उक्त अस्पतालमा ल्याइसकिएको छ ।

अन्यभन्दा यो फरक घटना भएकाले ‘एन्टिमर्टम’ गर्न लागिएको हो । ‘एन्टिमर्टम’ प्रक्रिया पोष्टमार्टम भन्दा फरक भएकाले एन्टीमर्टमा डाटा संकलन भैरहेको उक्त अस्पताल फरेन्सिक विभागका प्रमुख फरेन्सिक विशेषज्ञ प्राडा हरिहर वस्तीले जानकारी दिए ।

Advertisement
Advertisement

उनका अनुसार मृतकका शवहरु पूर्णरुपमा नचिनिने अवस्थामा जलिसकेकाले सबै मृतकका परिवार र शवको डाटा लिएपछि परिक्षण हुनेछ ।

यो दुर्घटना सडक या अन्य घटना भन्दा निकै फरक भएको र यसमा पोष्टमार्टम लागु नहुने भएकाले एन्टीमार्टममा समय लाग्ने बताउँदै डा.वस्तीले भने–जटिल खालको अवस्थामा सबै शवको प्रकृति पहिचान नहुने र पुरै डढेको अवस्थामा भएकाले शव पहिचान गर्नकै लागि डाटा लिनुपर्ने हुन्छ ।

Advertisement

अस्पतालका अनुसार डाटा संकलन तीब्र रुपमा भएकाले शुक्रवारसम्ममा परीक्षण प्रकृया पुरा हुन सक्ने छ ।, यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top