पशुपतिमा दर्शनार्थीको घुइँचो, व्यवस्थापन फितलो

२० फागुन ७५, मंगलबार

काठमाडौं : पशुपतिनाथमा दर्शन गर्ने दर्शनार्थीको घुइँचो यस वर्ष पनि निकै देखियो । यस वर्ष फागुनको सोमबार नै शिवरात्रि परेका र भारतको प्रयाजराजमा भएको कुम्भ मेलाका दर्शनार्थीमध्ये केही पशुपतिनाथ मन्दिरमा आएकाले एक हप्ताअघिदेखि नै साधु सन्तसहित भक्तजनको भीड बढेको हो पशुपति विकास कोषको ठहर छ ।

सोमबारको पूजाआजा र दर्शनका लागि बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खुला गरिएको थियो । भक्तजनको भीडभाड व्यवस्थापन गनै महानगरीय ट्राफिक प्रहरी महाखाशाले गौशाला आसपासका १० रुटमा सोमबार बिहानैदेखि गाडी चलाउन रोक लगाएको थियो । यद्यपि पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि विशेष प्रबन्ध मिलाएको भनिए पनि व्यवस्थापनमा कमजोरी देखिएको भक्तजनको गुनासो छ । यो समाचार सुम्निमा काफ्लेले नेपाल समाचारपत्रमा लेखेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top