अर्ब लगानीमा विराटनगरमा खुल्यो सेन्ट्रल मल

विराटनगर : तीन औद्योगिक घरानाको करिब एक अर्ब लगानीमा विराटनगरमा खुलेको सेन्ट्रल मलको सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको छ ।एउटा सडकदेखि अर्को सडक छुनेगरी स्ट्रिट लेन डिजाइनमा निर्माण गरिएको मलको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् ।

मलको निर्माण विशाल गु्रप, देवेनरा गु्रप र हाईलाईफ गु्रपको संयुक्त लगानीमा गरिएको हो । उद्घाटन कार्यक्रममा देवेनरा गु्रपका तर्फबाट डाइरेक्टर प्रकाश मुन्दडा विराटनगरको ‘ल्याण्डमार्क’ का रुपमा मल सञ्चालन गरिएको दाबी गरे ।

Advertisement

विराटनगरमा सुविधासम्पन्न मल सञ्चालनमा ल्याईएकोले यसबाट प्रदेश १ को अस्थायी मुकामबाट विराटनगर आईपुग्ने जो सुकैले पनि किनमेलको वातावरण परिवर्तन भएको महसुश गर्ने बताए । मलमा अन्तराष्ट्रिय मापदण्डको सेन्ट्रल मल्टिप्लेक्स(सिनेमा घर) यसअघि नै सञ्चालन भईसकेको छ ।

सेन्ट्रल मलमा रहेका एकसय चारवटा पसलमा गुणस्तरीय र ब्राण्डेड कम्पनीको उत्पादनहरु बिक्रीका लागि राखिने जनाईएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top