भोलि देशभर सार्वजनिक विदा

२३ फागुन ७५, शुक्रबार

काठमाडौँ,फागुन २३
संघीय सरकारले फागुन २४ गते शुक्रबार सार्वजनिक विदा दिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संघीय सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । मार्च ४ अर्थात् फागुन २४ गते शुक्रबार दिवस परेको छ ।

Advertisement

गृह मन्त्रालयले आफ्नो फेसबुक पेजमा शुक्रबार सार्वजनिक विदा दिइएको जनाएको छ । सरकारले प्रत्येक वर्ष मार्च ४ गतेका दिन सार्वजनिक विदा दिँदै आएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका दिन महिला सम्बन्धी काम गर्ने विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रमहरू गरेर मनाउने गर्छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top