×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

प्रश्नपत्र बेच्नेलाई यस्तो सजाय

२८ पुष २०७४

विशेष अदालतले एमबिबिएस छात्रवृत्ति परीक्षामा प्रश्न पत्रको गोपनियता भंग गर्ने ६ जनालाई दोषी ठहर गरेको खबर आजको नागरिक दैनिकमा छ ।

विशेष अदातलका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारीकामान जोशी र नारायण प्रसाद पोख्रेलको इजलासले ६ जनालाई दोषी ठहर गर्दै बुधबार कैद र जरिवाना सुनाएको हो ।

Advertisement
Advertisement

तीन बर्षअघि शिक्षा मन्त्रालयले एमबिबिएस छात्रवृत्ति परीक्षा लिने क्रममा गोल्डेन गेट कलेजबाट परीक्षा हुनुभन्दा ५ मिनेट  अघि नै प्रश्नपत्र बाहिरिएको थियो ।

Advertisement
Advertisement

प्रश्नपत्रको गोपनियता भंग गर्नमा संलग्न गोल्डेन गेट कलेज रातोपुलका निर्देशक देवीराम पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार रुपैयाँ जरिवाना ठहर गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top