×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राष्ट्रिय विद्यार्थी संघद्धारा होलीको अवसरमा शुभकामना आदान प्रदान

५ चैत्र २०७५

विराटनगर, चैत ५
राष्ट्रिय जनता पार्टी (राजपा) निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा होली पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।

निजिकिँदै गएको होली पर्वका अवसरमा सो क्याम्पसमा राष्ट्रिय विद्यार्थी संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाई कमिटीले विद्यार्थीहरु बिच शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

Advertisement

सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनता पार्टी (राजपा) मोरङका अध्यक्ष मो. कादीरले एक आपसमा भाइचारा अभिबृद्धि गर्दै युवाहरु एकजुट भएर देश निर्माणमा लागि पर्न आग्रह गरे । उनले पर्वका नाममा अनेकौँ विक्रितिहरु मैलाउँदै गएकाले होली पर्वलाई व्यवस्ति र मर्यादीत बनाउनु पर्नेमा जोड दिए ।

उनले नेपाल बहुधार्मीक, बहुसांस्कृतिक र रिति रिवाजले भरिपूर्ण रहेको बताउँदै होली पर्वको विषेश महत्व रहेको बताए । उनले होलीका नाममा भित्रँदै गरेको विकृतिलाई युवा विद्यार्थीहरुले सदाका लागि अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघका वरिष्ठ नेता मृत्यून्जय मिश्र, मोरङका अध्यक्ष विपुल झा, नगर अध्यक्ष मनिष सरदार इकाई अध्यक्ष मोहम्मद अन्वर, कार्यबाहक अध्यक्ष निरज ठाकुरलगायतले होलीलाई मर्यादित बनाउँदै पर्व हर्सोउल्लासका साथ मनाउन भुभकामना व्यक्त गरे ।

Advertisement

कार्यक्रममा सो क्याम्पसको विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै रंग लगाएर होली पर्व मनाएको राष्ट्रिय विद्यार्थी संघ मोरङका अध्यक्ष विपुल झाले जानकारी दिए । कार्यक्रमको अध्यक्षता इकाई अध्यक्ष मोहम्मद अन्वरले गरेका थिए ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top