×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पूवि प्राध्यापक संघ केन्द्रीय सभापतिमा डा. सन्देशदास श्रेष्ठ निर्वाचित

५ चैत्र २०७५

विराटनगर, चैत ५
पूर्वाञ्चल विश्वविद्यालय (पूवि) प्राध्यापक संघ केन्द्रीय सभापतिमा डा. सन्देशदास श्रेष्ठ चयन भएका छन् ।आज भएको निर्वाचनमा श्रेष्ठ विजयी भएका हुन् ।

सभापतिका लागि पू.वि.स्कूल अफ म्यानेजमेन्ट (पूसोम)का सह–प्राध्यापक श्रेष्ठ र पू.वि.स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी (पूसेट)का सह–प्राध्यापक नरेशकुमार साहले उम्मेदवारी दिएका थिए ।

Advertisement

Advertisement

प्राध्यापक संघको केन्द्रीय नेतृत्वका लागि पहिलो पल्ट दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो । निर्वाचनका लागि विश्वविद्यालयको विभिन्न संकायअन्तर्गत सञ्चालित आंगिक क्याम्पसहरूमा प्राध्यापन गर्ने ८० जना मतदाता रहेका थिए ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top