नौ प्रधानमन्त्रीले चार अर्ब रकम बाँडे, कसको पालामा कति बाँडियो ?

काठमाडौं : जनआन्दोलनपछि बनेका सरकारले जनताले तिरेको अर्बौ रुपैयाँ विपन्न नागरिकलाई आर्थिक सहायता बाड्ने नाममा उडाएका छन् । २०६२ ०६३ पछि बनेका १२ वटा सरकारले तीन अर्ब ९५ करोड रुपैयाँ बाडेको तथ्य निकालिएको छ ।

पूर्वप्रधानमन्त्रीहरू गिरीजाप्रसाद कोइरालाको पालामा ८ करोड, पुष्पकमलदाहल प्रचण्डको पालामा २३ करोड, माधवकुमार नेपालको पालामा १९ करोड २३ लाख रुपैयाँ बाँडिएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनाल, बाबुारम भट्टराई र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा क्रमश १५ करोड ४३ लाख, नौ करोड ३२ लाख र ११ करोड ७७ लाख बाँडिएको छ ।

त्यस्तै सुशिल कोइरालाको पालामा दुई अब ६७ करोड, केपी ओलीको पालामा ३३ करोड १६ लाख र शेरबहादुर देउवाको पालामा ३० करोड रुपैयाँ बाँडिएको हो । यो खबर आजको राजधानी दैनिकले लेखेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top