×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

हुस्सुका कारण कैलालीमा बस ठोक्किए :१९ जना घाइते

२९ पुष २०७४

धनगढी :  कैलालीको टीकापुरबाट धनगढीतर्फ आइरहेको सुदूरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र महेन्द्रनगरदेखि नारायणघाटका लागि छुटेको ना ७ ख २२६ नम्बरको नरायणी यातायातको बस कैलालीको लम्कीमा एकापसमा ठोक्किदा १९ जना घाइते भएका छन्।

शनिबार बिहान ८ बजेतिर कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ गुलरामा दुईटै बस एकापसमा ठोक्किएका हुन्। बसको ठक्करबाट ना ४ ख ५१३२ नम्बरका चालक दिनेश बोहरा, ना ७ ख २२६ नम्बर बसका चालक प्रेम श्रेष्ठ, यात्रुहरु गौतम थारु, दिप प्रभात र रञ्जु खडका गम्भीर घाइते भएका छन्।

Advertisement
Advertisement

पाँचै जनालाई लम्कीको लालरत्न अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक जनकबहादुर सिहले जानकारी दिए।

Advertisement
Advertisement

दुबै चालकका खुट्टा भाचिएको प्रहरीले जनाएको छ। पाँच जना बाहेक थप तीन जना घाइतेलाई कोहलपुर रेफरको तयारी भइरहेको प्रहरीले जनाएको छ। तराईमा बाक्लो हुस्सु लागेकाले बसहरु एकापसमा ठोक्किने क्रम बढेको छ। तराईमा पछिल्लो १३ दिन देखि बाक्लो हुस्सु लागेको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top