×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

शान्ति सेना १० हजार पुर्‍याउने नेपालको प्रस्ताव

१७ चैत्र २०७५

काठमाडौं : नेपालले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा आफ्नो सैनिक संख्या बढाउन प्रस्ताव गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रसंघीय शान्ति मिसनलाई नेपालले उच्च महत्त्व दिइरहेको जानकारी दिए।

न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको शान्ति स्थापनामा क्रियाशील सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै पोखरेलले राष्ट्रसंघले आग्रह गरे नेपाल दस हजारसम्म शान्ति सेना पठाउन प्रतिवद्ध रहेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले महासचिवले अघि सारेका शान्ति कार्य लगायतका रणनीति सुधारमा नेपालको समर्थन रहेको जानकारी पनि गराए। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top