पन्जाब विरुद्ध सन्दीपले लिए दुई विकेट

एजेन्सी, चैत १८
नेपाली स्पिनर सन्दीप लामिछानेले किङ्स ११ पन्जाब विरुद्धको खेलमा दुई विकेट हात पारेका छन् ।उनले ४ ओभरमा मात्र २७ रन खर्चेर २ विकेट लिए ।दिल्ली क्यापिटल र किङ्स ११ पन्जाबबीचको जारी खेलमा लामिछानेले सरफराज खान र साम करनको विकेट लिएका हुन् ।

दिल्लीको लागि सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट लिएका थिए । उनले आफ्नो पहिलो ओभरमै पन्जाबका साम करनलाई एलबिडब्लु गरेका हुन् । सन्दिपको पहिलो ओभरको तेस्रो बलमा कुरानले छक्का प्रहार गरेका थिए । त्यसलगत्तै सन्दिपले विकेट लिएका हुन् ।

त्यस्तै आफ्नो चौथो ओभर(१४ ओभर) मा उनले सरफाराज खानको विकेट लिएका हुन । आजको खेलका लागि सन्दीपले चार ओभर बलिङ गरिसकेका छन् भने २७ रन दिएर दुई विकेट लिएका छन् । जारी आईपीएलमा यसअघि शनिबार कोलकतासँगको खेलमा मौका पाएका सन्दीपले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका थिए ।

Advertisement

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top