अजय देवगणको ‘दे दे प्यार दे’को ट्रेलर सार्वजनिक (भिडियो)

१९ चैत ७५, बुधबार

एजेन्सी, चैत १९
बलिउड चलचित्र ‘दे दे प्यार दे’को ट्रेलर रिलिज भएको छ । मे १७ तारिखमा रिलिज हुने सो चलचित्रको ट्रेलर सोमबार रिलिज भएको हो ।
अजय देवगणको मुख्य भूमिका रहेको चलचित्रलाई अभिक बलीले निर्देशन गरेका हुन् । ट्रेलरमा अजयसँगै अभिनेत्रीद्धय तब्बु, रकुल प्रित सिंहको मुख्य भूमिका रहेको छ ।

डिभोर्स भइसकेको एक अधबैंसे पुरुष र टिनएज केटी बिचको प्रेम, रोेमान्स र पारिवारिक माहौललाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरको अनुसार अजय डिभोर्स भइसकेका पुरुषको भूमिकामा छन् ।

जसको प्रेम टिएएज गर्ल रकुलसँग हुन्छ र त्यहिबिच अजयको पुर्वःपत्नि तब्बुसँग भेट गर्छन् । यी तीन पात्र बिचको उतारचढावलाई ट्रेलरमा देखाइएको छ । लभ । चलचित्र लभ रञ्जन फिल्मस् र टि सिरिजको संयुक्त व्यानरमा निर्माण भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top