आईपीएल : सन्दीप लगातार तेस्राे खेल खेल्दै

एजेन्सी, चैत २१
जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा दिल्ली क्यापिटल्सले आज सनराइजर्स हैदरावादसँग खेल्दैछ । दिल्लीको टिममा नेपाली युवा बलर सन्दिप लामिछाने पािन प्लेइङ ११मा परेका छन ।

हैदरावाट विरुद्ध दिल्ली टस हारेर ब्याटिङको निम्तो पाएको छ । दिल्लीको टिममा तीन जना खेलाडी परिवर्तन गरेको छ । जसमा इसान्त शर्मा, राहुल र अक्सर पटेललाई टिममा ल्याएको छ ।

जारी आइपीएलमा पछिल्ला दुई खेल खेलको सन्दिपले दुबै खेलमा विकेट लिन सफल भएका छन् । जसमा उनले कुल तीन विकेट लिएका छन । सन्दिपले पञ्जाव विरुद्ध चार ओभरमा २७ रन खर्चिदै दुई विकेट लिएका थिए भने कोलकाता विरुद्ध यो सिजनको पहिलो खेल खेलको उनले २९ रन दिएर एक विकेट हात पारेका थिए ।

Advertisement

पञ्जाव विरुद्धको खेलपछि सन्दिप यो बर्ष टी–२० मा सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा पहिलो स्थानमा पुगेका थिए ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन,पृथ्वी शा,श्रेयस ऐर(कप्तान),ऋषभ पन्त,कोलिन इनग्राम, क्रिस मोरिस,अक्षर पर्टेल,कागिसो रबाडा, सन्दीप लामिछाने, राहुल तवेतिया र ईशान्त शर्मा

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top