×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हावाहुरी प्रभावित बारामा विराटनगरका युवाले वितरण गरे ७ लाखको राहत

२१ चैत्र २०७५

विराटनगर, चैत २१
बिराटनगरका युवाहरुले हावाहुरी प्रभावित बारा जिल्लामा राहत सामाग्री वितरण गरेका छन् ।युवा अभियान्ता राकेश रोशन यादवको नेतृत्वमा बुधबार बारा पुगेका युवाहरुले करिब ७ लाख बराबरको राहत सामाग्री वितरण गरेका हुन् ।

बारा जिल्ला स्थित भारत बोर्डर छेउको बिकट देउताल गाउँपालिका वडा नम्बर ७ स्थित १०० परिवारलाई र फेटा गाउँपालिका वार्ड नम्बर १ मा ६६ वटा परिवारलाई राहत सामाग्री वितरण गरिएको युवा अभियान्ता राकेश रोशन यादवले जानकारी दिए ।

Advertisement
Advertisement

Advertisement

युवाहरु पीडितको घर– घरमा पुगी प्रत्येक परिवारलाई २ थान म्याट, १ थान त्रिपाल, झुल, सेफ्टी प्याड, भेष्ट पाईन्ट ,जिवनजल , फुरन दाना, टर्च लाईट , ५ वोटा चाउचाउ,६ वोटा बिस्कुट वितरण गरेका थिए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top