छुटाउनु होला है विराटनगरको ‘द जुस वल्र्ड’ को विशेष छुट

२९ चैत ७५, शनिबार

विराटनगर, चैत २९
विराटनगर– ९ महेन्द्र चौकमा रहेको ‘द जुस वल्र्ड’ले स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा नयाँवर्षमा ग्राहकहरुलाई विशेष छुट सुविधा दिने भएको छ ।

विराटनगरको महेन्द्र चोकमा तुलसा मदर एण्ड चाइल्ड हस्पिटलको मुल गेटमा रहेको जुस वल्र्डले नयाँवर्षको दिन सम्पूर्ण परिकारमा १० प्रतिशत छुटका साथै अन्य सुविधा पनि दिईने द जुस वल्र्डका सञ्चालक पवन मेहताले बताए ।

जुस वल्र्ड नेपाल मै फरक तरिका बाट विदेशी सिस्टममा सञ्चालन भईरहेको र ग्राहकको मायाले सुखद् रुपमा एक वर्ष पूरा गरेको मेहताले बताए । पारिवारिक वातावरणमा सञ्चालन भईरहेको जुस वल्र्डमा ५० भन्दा बढी किसिमका लस्सी,सेक ताजा फलफुलका जुस, आईसक्रिम लगायत पाइन्छन् ।

Advertisement

नयाँ वर्षमा ‘द स्ट्रिट किचन’मा क्यान्डल नाईट डिनर


यस्तै तुलसा हस्पिटलको गेट दक्षिण रहेको ‘द स्ट्रिट किचन’मा चैत ३० गते (शनिबार) र नयाँवर्षको १ गते क्यान्डल नाईट डिनर हुने भएको छ । क्यान्डल नाईट डिनरमा विभिन्न स्पेशल परिकारका साथै विशेष छुटको पनि सुविधा रहेको सञ्चालक मेहताले बताए ।

Advertisement

मेहताले क्यान्डल नाईट डिनरमा हरेक जोडी वा समूहलाई अतिरिक्त सेवामा केक र १० प्रतिशत छुट सुविधा रहेको बताए ।गत वर्षको कात्तिक ११ गतेबाट सञ्चालनमा आएको सो किचनमा फ्राई चिकन,केएफसी स्टाईल चिकन,किस्पीचिकेन, विर्यानी, पिज्जालगायत बे्रक फास्ट लन्च र डिनरका सम्पूर्ण परिकारहरु उपलब्ध छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top