प्रदेश १ पत्रकार महासंघ भवनको शिलान्यास

२९ चैत ७५, शनिबार

३० चैत, विराटनगर
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको भवन शनिबार शिलन्यास गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त भवनको शिलन्यास गरेका हुन्  ।

विराटनगर–५ गणेश चौकमा बन्ने भवनका लागि महानगरपालिकाले १ कठ्ठा जग्गा उपलब्ध गराएको छ । प्रदेश सरकारले भवन निर्माण गरिदिने घोषणा यसअघि नै गरिसकेको थियो । भवनका लागि यो वर्ष ४० लाख बजेट विनियोजन गरेको छ । १ हजार ८ सय वर्गफुटमा बन्ने भवन ३ तल्ले हुने महासंघका प्रदेश १ का अध्यक्ष बिक्रम निरौलाले जानकारी दिए । भवनको पहिलो तल्लामा व्यवसायिक योजनासहित सटर र लाईब्रेरी रहने, दोस्रो तलमा कार्यालय र बैठक कक्ष रहने र तेस्रो तल्लामा ३ सय जना अटाउने सभाहल हुने महासचिव विवेक गौतमको भनाइ छ ।

उक्त भवन आगामी आर्थिक वर्षभित्र निर्माण गरीसक्ने लक्ष्य रखिएको अध्यक्ष निरौलाले जानकारी दिए । प्रदेश महासघको कार्यालय भने अहिले विराटनगर बरगाछीमा भाडाको घरमा रहेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top