×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

दार्जिलिङलाई हराउँदै मोरङ बन्यो पाँचथर गोल्डकप च्याम्पियन

३ बैशाख २०७६

पाँचथर, बैशाख ३
दार्जीलिङ युनाइटेडलाई पराजित गर्दै डाँगीहाट फुटबल क्लब मोरङले तेस्रो पाँचथर गोल्डकपको उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा मोरङ ३–१ ले विजयी भयो । उपाधिसँगै मोरङले ४ लाख रुपैयाँ हात पार्यो । उपविजेता दार्जीलिङले भने २ लाख रुपैयाँमा चित्त बुझायो ।

फिदिम माविको मैदानमा राष्ट्रिय टोलीका समेत सदस्य रहेका मिडफिल्डर हेमन्त थापामगरले आठौं मिनेटमा मोरङलाई अग्रता दिलाएका थिए । तर दार्जीलिङका कारण राईले ३७ औं मिनेटमा खेल बराबरीमा ल्याए । खेलको ५१ औं मिनेटमा अर्मान्डको गोलमा डाँगीहाटले अग्रता लियो । त्यसको ५ मिनेटमा नै सन्जोग राईले गोल गर्दै मोरङको जित सुनिश्चित गरे ।

Advertisement
Advertisement

पहिलो र दोस्रो हाफमा दुवै टोलीले गोलका राम्रा अवसर गुमाएका थिए । वर्षाल हिलो बनाएको मैदानमा खेलाडीहरुले खुलेर खेल्न सकेका थिएनन् । दार्जिलिङका करण राई १८ औं मिनेटमा वान भर्सज वानमा गोल गर्ने चुकेका थिए । ८६ औं मिनेटमा मोरङका संजोग राईले किपर विट भएको अवस्थामा खाली पोलमा गोल गर्न सकेनन् ।फाइनल खेलमा मोरङका हेमन्त थापा म्यान अफ द म्याच हुदै दश हजार रुपैयाँ प्राप्त गरे ।

Advertisement

प्रतियागितामा ६ गोल गरेका मोरङका विदेशी खेलाडी अर्मान्ड भिदुम उच्च गोल्कर्ता हुदै १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मोरङका दिनेश थापा मगर, उत्कृष्ट डिफेन्डर दार्जिलिङका दिवस लिम्बु ,उत्कृष्ट फरवार्ड मोरङका संजोग राई ,उत्कृष्ट मिडफिल्डर दार्जिलिङका वाङदेल तामाङ बने । उत्कृष्ट सबैले समान दश हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उदयमानी खेलाडी पाँचथर क्लबका हेमन्त दर्नाल चुनिए । दर्नालले दश हजार रुपैयाँ प्राप्त गरे । डाँगीहाट फुटबल क्लबका विक्रम लिम्बु सर्वोत्कृष्ट खेलाडी घोषित भए । लिम्बुले स्कुटर प्राप्त गरे ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top