×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

जनप्रतिनिधीको सुविधा बढाउने ऐन प्रदेश १ सभामा पेश

६ बैशाख २०७६

बिराटनगर, बैशाख ६
प्रदेश नम्बर १ को सरकारले जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यको सुबिधा सम्बन्धी ऐन संशोधनका लागि प्रदेश सभामा पेश भएको छ ।

प्रदेश सभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मार्मिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशसभा बैठकमा संशोधन गर्न बनेको विधेयक संशोधनका लागि पेश गरेका हुन् ।

Advertisement
Advertisement

मन्त्री कार्कीले प्रदेश सभा बैठकमा पेश गरेको विधेयक माथिकोे समान्य छलफलको क्रमपनि सकिएपछि संशोसधनका लागि ७२ घण्टा दिइएको छ । प्रदेश सभा सदस्य एकराज कार्कीले समान्य छलफलमा सहभागी भएका थिए ।

प्रदेश सरकारले एक बर्ष अघि फाष्ट ट्रायकबाट जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन ल्याएको थियो । यसका लागि प्रदेशसभा नियमावलीको नियम ९६ देखि १०० निलम्बन गरिएको थियो ।

यो ऐनले कतव्र्य पालनामा रहेको जनप्रतिनिधिहरुलाई आर्थिक रुपमा मजबुद बनाउन नसकेको भन्दै प्रदेश सरकारले ऐन संशोधन गरी हालको सेवा सुविधालाई बढाउने प्रक्रिया अगाडि बढाएको हो ।

प्रदेश सरकारको दुई साता अघि सम्पन्न बैठकले जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यको सुबिधा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ लाई संशोधन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।

निर्णयपछि ऐन संशोधन गरेर स्थानीय तहका जनप्रतिनिधिले पाउँदै आएको बैठक भत्ता लगायतका सुविधाहरू थप गर्न बाटो खुलेको छ। ऐन पारित भएपछि जति पटक बैठक बसे पनि भत्ता लिन पाउने बाटो खुला हुनेछ।

प्रदेश सरकारले ल्याएको हालको ऐनमा एक महिना अवधिमा तीनभन्दा बढी जति पटक कार्यपालिकाको बैठक गरिए पनि स्थानीय तहका जनप्रतिनिधिहरूले बढीमा तीन पटकको मात्र भत्ता पाउने व्यवस्था गरेको थियो ।

Advertisement

यो व्यवस्था अब खारेज हुने प्रक्रियामा पुगेको छ, कार्यपालिकाको बैठक जति पटक भयो उति नै पटकको भत्ता उनीहरूले पाउने कानुनी व्यवस्था प्रदेश नम्बर १ को सरकारले गर्न लागिरहेको छ। यो विधेयक संसोधन भएपछि प्रदेश नं एकका सब जिल्ला समन्व्य समिति,स्थानीय तहका निर्वाचित जनप्रतिनिहरुको सेवा,सुबिधा बृद्धी बाटो खुल्नेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top