×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

प्रतिपक्षीलाई प्रदेश सरकारले विभेद गरेको गुनासो

६ बैशाख २०७६

विराटनगर, बैशाख ६
एक नं. प्रदेश सरकारले योजना छनौटदेखि कार्यान्वय तहमा समेत प्रतिपक्षलाई विभेद गरेको गुनासो गरेका छन । प्रदेश सभाको शुक्रबार बसेको बैठकको शुन्य समयमा बोल्दै नेपाली काग्रेसकी प्रदेशसभा सदस्य सज्जाकुमारी चौधरीले प्रदेश सरकारले निर्माण गर्ने बिकास योजना छनौटका लागि हरेका शिर्षकमा आफूहरुले योजना हालेको भएपनि योजना छनौटको प्रकृयामा भने नराखिएको भन्दै प्रतिपक्षका योजनाहरुमा सरकारले झेल गरेको बताइन् ।

उनले भनिन,‘सरकार अहिलेसम्म गरेको काम कार्वाहीको मुल्याङनमा एकलौटी ढंगमा अघि बढेको देखिन्छ,सरकारले मात्र सबै थोक गर्ने भए हामीलाई अब दुख नदिनुहोस’। तपाईहरु नै सबै कुरा गर्नु होला ।

Advertisement
Advertisement

उनले सरकारले भन्दै आएको सहकार्य समन्वय भन्ने कुरा ओठे बोलीमा मात्र सिमित बनेको भन्दै यस बिषयमा सरकार गम्भिर हुन आग्रह गरिन । सभासदस्य रामबहादुर मगरले झापा र इलामका चिया मजदुरले सेवा सुविधा बृद्धीको माग गदै गरिरहेको मजदुरको आन्दोललाई चाँडो भन्दा चाँडो सुल्झाउन प्रदेश र केन्द्र सरकारको ध्यानकर्षण गराए ।

Advertisement

उनले दुई जिल्लाका २ सय ९० भन्दा बढी मजदुर आन्दोलनमा रहेको जानकारी सदनलाई गराएका थिए । उनले सरकारले तोकेको न्युनतम ज्याला श्रम ऐन २०७४ कार्वान्वय नहुदा चिया मजदुर समस्यामा परेकाले उनीहरुको समस्यालाई बिषेश व्यवस्था गर्न चाँडै बिकल्प खोज्न आग्रह गरेका थिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top