×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

बाम पार्टी एकता संयोजन समितिको बैठक बस्दै

७ माघ २०७४

काठमाडौं, माघ ७
नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्दै छ । बैठक अपराहन्न ३ बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्नेछ ।

बैठकले पार्टी एकता टुंगो लगाउनका लागि कार्यदल गठन गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । राष्ट्रियसभा चुनावको तयारीका लागि कार्यदल गठन गरेका दुई दलले अब बैचारिक र सांगठनिक विषय टुंगो लगाउन अर्काे पनि कार्यदल गठन गर्ने तयारी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

आइतबारको बैठकको पूर्वतयारीअनुसार शनिबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि प्रचण्डले आइतबारको बैठकबाट महत्वपूर्ण निर्णय हुने बताएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top