क्षयरोग पत्ता लगाउने उपकरण जडान

६ माघ ७४, आइतबार

कलैया, माघ ७
क्षयरोग निवारण र नियन्त्रण गर्नका लागि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय बारामा क्षयरोग पत्ता लगाउने जिन एक्सपर्ट उपकरण जडान गरिएको छ ।

उक्त उपकरणबाट दुई घण्टामा नै क्षयरोग पत्ता लगाउन सकिने भएकाले क्षयरोगको उपचार गर्न सजिलो भएको कार्यालयका प्रमुख रोशनलाल चौधरीले बताए ।

उक्त उपकरणबाट हालै १५ जनाको परीक्षण गर्दा पाँच जनामा क्षयरोग पोजेटिभ देखिएको र उनीहरुको उपचार भइरहेको बताइएको छ । बजारमा उक्त उपकरणबाट क्षयरोग परीक्षण गराउन रु पाँचदेखि आठ हजारसम्म शुल्क लागे पनि कार्यालयबाट निःशुल्क परीक्षण गरिने छ ।
रासस

Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top