×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

१० महिनामा पनि सकिएन त्रिविमा सेमेस्टर

९ माघ २०७४

काठमाडाैं – त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेण्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको छ। शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेण्डर दिएको थियो।

तर, कतिपयले सेमेस्टरको परीक्षा सकेका छन् भने कतिपयले १० महिनासम्म पनि परीक्षा गर्न सकेका छैनन्। नतिजा कहिले आउने भन्ने कुनै टुंगो छैन। आजको नयाँ पत्रिकामा खबर छ ।
व्यवस्थापन संकायको डिन कार्यालय सबैभन्दा पछाडि परेको छ। त्रिविले स्नातकोत्तर तहमा केन्द्रीय विभागबाट सुरु गरेको सेमेस्टर प्रणाली उपत्यकाका आंगिक क्याम्पस कार्यान्वयन गरेको छ।

Advertisement
Advertisement

तर, डिन कार्यालयले भने शैक्षिक क्यालेण्डरअनुसार जिम्मेवारी पूरा गर्न सकेका छैनन्। व्यवस्थापन, मानविकी र विज्ञानमा समस्या शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले सबै डिन कार्यालयलाई एउटै क्यालेण्डर दिएको, तर सबैले त्यसलाई कार्यान्वयन गर्न नसकेको बताइन्।

गत वैशाखदेखि उपत्यकाका आंगिक क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सुरु गर्ने क्यालेण्डर दिए पनि कतिपयले ढिला गरी गरेको उनको भनाइ छ।

Advertisement

‘वैशाखमा सुरु गर्नुपर्नेमा कतिपयले असारमा कक्षा सुरु गरेर अहिलेसम्म पूरा गर्न सकेका छैनन्,’ त्रिपाठीले भनिन्। डिन कार्यालयहरूमा अहिले सबैभन्दा पछाडि व्यवस्थापन संकायको डिन कार्यालय परेको छ। आंगिक क्याम्पसमा भर्नाको समयमा देखिएको विवादलगायतका कारण पनि क्यालेण्डर कार्यान्वयन गर्न नसकिएको हो।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top