रिना मृत्यु प्रकरणः प्रेमी कमल धरौटीमा छुटे

आफ्नै घर अगाडि मृत अवस्थामा भेटिएकी रिना बस्नेतका प्रेमी १० हजार धरौटीमा छुटेका छन् ।

मोरङ पथरी शनिश्चरे नगरपालिका– १ पथरी बजारमा पसल सञ्चालन गर्दै आएकी रिनाको शव वैशाख ७ मा डेरा अगाडि नग्न अवस्थामा भेटिएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनका प्रेमी कमल नेपाल र दमकमा दमक बजारमा होटल सञ्चालन गर्दै आएकी पूजा भनिने लक्ष्मी थापालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले भने कमललाई १० हजार र लक्ष्मीलाई ५ हजार धरौटीमा छाडेको छ । दुबै जना बिहीबार छुटेका छन् ।

पोष्टमार्टम रिपोर्ट र घटनाको विस्तृत अनुसन्धानले हत्या भएको नदेखिएको प्रहरीको दाबी छ । अनुसन्धानका क्रममा प्रहरीले ३ जनाको पोलिग्राफ जाँच गर्नुका साथै ३७ जनाको लिखित बयान लिएको थियो ।

Advertisement

फरेन्सिक ल्याबको रिपोर्टमा पनि हत्या भएको नदेखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार फरेन्सिक रिपोर्टमा मादक पदार्थ सेवन गरेको देखिएको बताए ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top