नेकपाकाे एकता, कता-कता !

२ जेठ ७६, शुक्रबार

काठमाडाैं – सत्तारूढ नेकपा एकताको वर्ष दिन पुगको छ । नितान्त फरक धारको दुई पार्टीको  सिंगो संरचनाको एकता भने अझै भइसकेको छैन । सांगठनिक र सैद्धान्तिक पक्षमा थुप्रै काम बाँकी छन् । भइसकेका काम पनि धेरै छन् । तर, बाँकी बढ्ता मतभिन्नताका छन् ।

 

 

Advertisement

त्यसैले पूर्ण एकीकरणका लागि अझै केही समय लाग्ने देखिन्छ  । नेताहरु एकता पूर्णतया टुंग्याउन जोडतोडले लागेका देखिए पनि अवस्था कता-कता अल्झिएको छ । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी २०१९ सालपछि विभिन्न समूहमा विभाजित थियो । अन्ततः ५६ वर्षपछि २०७५ जेठ ३ गते दुई ठुला कम्युनिस्ट घटक अचानक एक भई राजनीतिक दुनियाँलाई चकित लुल्याएका थिए । यो समाचार रामकृष्ण अधिकारीले अन्नपूर्णमा लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top