अष्ट्रेलिया अध्ययनका लागि सिड्नी एक्सप्रेसको मिट एण्ड ग्रिट सम्पन्न

१९ जेठ, काठमाडौं

नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनका लागि पठाउनेगरी विद्यार्थी र अष्ट्रेलियाबीच पूलको काम गरिरहेको सिड्नी एक्सप्रेसले एक दिने मिट एण्ड ग्रिट प्रोग्राम सम्पन्न गरेको छ ।

अष्ट्रेलियाका विश्वविद्यालय र त्याहा पुग्ने प्रक्रिया र आइपर्न सक्ने कठिनाइका विषयमा जानकारी दिने उद्धेश्यले काठमाडौमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न पदाधिकारी, विभिन्न्न स्कुल, कलेजका प्रिन्सिपल तथा विद्यालय संयोजकहरुको बाक्लो उपस्थिती रहेको थियो । सिड्नी एक्सप्रेसले कार्यक्रममा अष्ट्रेलिया अध्ययन गर्न जानका लागि गर्नुपर्ने प्रक्रिया , सुविधा, सहजता लगायतका विषयमा सरोकारवालाहरुसँग छलफल गरेको हो । कार्यक्रममा अष्ट्रेलिया अध्ययनका सिलसिलामा आइपर्ने समस्या हल गर्न विभिन्न किसिमका सचेतनामुलक सामाग्री पनि प्रस्तुत गरिएको थियो ।

सहभागि काठमाडौका अवार्नेस इन्टरनेशनल स्कुल, पेन्टागन कलेज, लिभरपुल कलेज, नियुज समिट कलेज, युनिभर्शल कलेज लगायतले आपसी समझदारी र सामाजिक हितकालागि सिड्नी एक्प्रेससँग सदैव सहकार्यमा काम गर्ने प्रतिबद्धता जनाएको एक्प्रेसका निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top