बेलबारीका मेयरले दिए ८ करोडको जग्गा

३० जेठ ७६, शुक्रबार

३१ जेठ, विराटनगर
मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक सामाजिक संस्थालाई ८ विघाहा जग्गा दिने घोषणा गरेका छन् । जनयुद्ध प्रतिष्ठान नेपाललाई उनले बेलबारी बजार नजिकै रहेको उक्त जग्गा दिने घोषणा गरेका हुन् ।

Advertisement

जनयुद्ध समृति प्रतिष्ठान नेपालले बेलबारीले जग्गा उपलब्ध गराए विभिन्न काल खन्डमा भएका जनयुद्धलाई समेटेर सग्राहालय, शैक्षिक गतविधि,स्वास्थ्य समन्धि गतिविधि, पार्क तथा अन्य रोजगार मुलक कार्यक्रम गर्ने भनि पत्र पठाएपछि मेयर सुवेदीले आफनै जग्गा दिने घोषणा गरेका हुन् । जग्गाको मूल्य हाल ८ करोड पर्ने बताइएको छ ।

जग्गा दिने निर्णयको स्वागत गर्दे प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले इतिहासको सम्मान र समृद्धिको सपना देख्न सक्ने बेलबारीका मेयर ज्ञानेन्द्र सुबेदीलाई हृदयदेखि नै सलाम र सम्मान व्यक्त गरेका छन्। जग्गा प्राप्त भएपछि यस आर्थिक बर्षमै डिपिआर समितिमा दुई कार्यकाल सदस्य हुदै २०७४ सालको स्थानीय तहको चुनावमा तत्कालीन नेकपा एमालेको तर्फबाट मेयरमा विजयी भएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top