बजेटमाथि आर्थिक मामिला मन्त्रीको जवाफ ऋण लिएर खर्च नगर्ने

५ असार, विराटनगर  । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आन्तरिक ऋण लिएर विकास पूर्वाधारमा खर्च गर्ने पक्षमा प्रदेश सरकार तत्काल नरहेको ंबताएका  छन्  ।

अहिले प्रदेश सरकारले तय गरेको योजनाहरु कार्यान्वयन गर्ने क्षमता पूर्ण विकास नभइसकेको र लगानीको पर्याप्त क्षेत्र पहिचान गर्ने काम भइरहेकाले ११ प्रतिशत ब्याजदरमा आन्तरिक ऋण लिनु उपयुक्त नरहेको उनले बताए । राजश्व तथा व्ययको आगामी वर्षको अनुमानमाथि प्रदेश सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री आङबोले चालु खर्च र पूँजीगत खर्च सन्तुलित अवस्थामा रहेको र त्यसले आर्थिक अनुशासन कायम गर्न प्रदेश सक्षम रहेको बताए । आगामी आर्थिक वर्ष प्रदेशको चालु खर्च केही वृद्धि हुने भन्दै उनले यो वर्षको तेस्रो चौमासिकको सुरुसम्म एक सय ५० कार्यालयहरु प्रदेश मातहतमा आएको, ३ हजार ८ सय ८३ कर्मचारीको सेवा, सुविधा र तलव भुक्तानी गर्नुपर्ने तथा कतिपय नयाँ संरचना निर्माण गर्नुपर्दा चालुखर्च बढ्न जाने कुरालाई स्वीकार गरे । चालु खर्च बढे पनि आन्तरिक आयसंग सन्तुलन गरेरै बजेट आएकोमा खास चिन्ता नलिन उनले आग्रह गरे ।

मुख्यमन्त्रीलाई बलियो बनाएर मात्र संघीयता बलियो हुने भन्दै उनले केही कार्यक्रममा मुख्यमन्त्रीको नाम जोडिएकै भरमा राजाबन्ने प्रयत्न भयो भन्ने प्रमुख विपक्षिदलको आरोपको खण्डन गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top