६ असार, विराटनगर । विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा मेघ गर्जनसहित पानी परिरहेको छ । देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना रहेको र उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा हावाहुरीसहित वर्षा
६ असार २०७६
भर्खरको समाचार
सम्बन्धित खबरहरु
६ बैशाख २०८३
