×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

रेशम चौधरीको खुट्टा बाँधेरै उपचार गराइँदै ,सामाजिक संजालमा चर्को आलोचना

७ असार, काठमाडौं ।  संघीय संसदका निलम्बित सांसद रेशम चौधरीको फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि वीर अस्पताल भर्ना भएका छन् । चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीरमा भर्ना गरेको हो ।

चाैधरी लामोसमय अघिबाट हाडजोर्नीको समस्याबाट ग्रसित थिए । पछिल्लो समय आएर उनमा अझै धेरै समस्या देखिएपछि उनलाई १५ दिनदेखि वीर अस्पतालमै राखेर दैनिक थेरापी गराईदैछ । उनको शरिर नै कुप्रो परेपछि चौधीलाई हिजो बिहीबार वीरको आकास्मिक कक्षमा भर्ना गरिएको थियो ।

Advertisement
Advertisement

गत फागुनमा टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित ११ जनालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

चौधरी ०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भएपछि उनी सांसदबाट निलम्बित भएका थिए । चौधरी कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन्।

सामाजिक संंजालमा आलोचना

Advertisement

सांमाजिक संजालमा कसैले सकारात्मक त कसैले नकारात्मक टिप्पणी गरेका छन् । नेल बाँधेको बिषयमा कसैले चौधरी नरसंहरमा दोषी भएका कारण यस्तो अपराधीलाई नेल लागाएर उपचार गर्दा कुनै परक नपर्ने जनमत सामाजिक संजालमा पाईएको छ, भने कसैले प्रतक्ष जननिर्वाचित प्रतिनिधिलाइ खुट्टा नेल बाँधेर सरकारले जनमतको अपमान गरेको गुनासो गरेको पाईएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top