×

NEPAL TIMES UPDATES

Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026
Playing
आमिर अख्तरको घोषणा ः राखेपको पहलपछि क्यानविरुद्धका मुद्दा फिर्ता || Nepal Times
May 19, 2026
Playing
World News:अमेरिकालाई क्युबाले दियो रक्तपातको चेता*वनी, ट्रम्पलाई इरानबाट शान्तिको आश|| Nepal Times
May 19, 2026
Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026

उद्योग बाणिज्य सङ्घ इटहरीको १९ औँ बार्षिकोत्सव सम्पन्न

इटहरी , माघ १२
उद्योग बाणिज्य सङ्घ इटहरीले आज आफनो १९ औ बार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । बार्षिकोत्सव समारोहको उद्घाटन गर्दे उद्योग बाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले राज्यले उद्योग ब्यवसायको सहज विकासमा ध्यान दिन सकेमात्र देशले आर्थिक उन्नतीको मार्ग पहिल्याउन सक्ने बताए ।

कार्यक्रममा उद्योग बाणिज्य महासङ्घक पूर्व उपाध्यक्ष किशोर प्रधान केन्द्रिय सदस्य रोहित प्रसाइ, पूर्वमन्त्री सिताराम मेहता लगायतले विश्व बजारसँग प्रतिस्पर्धा गर्न नीतिमा सुधार जरुरी रहेको औल्याए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यक्रममा प्रदेशसभा सांसद लिलम बस्नेत, उद्योग बाणिज्य सङ्घ सुनसरीका अध्यक्ष राजेन्द्र साह , उधोगी राजेन्द्र राउत लगायतले बोल्नुभएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top