सुनसरीमा एकैपटक एकसय ५५ साक्षरता कक्षा

११ माघ ७४, शुक्रबार

इनरुवा, माघ १२
सुनसरीमा एकैपटक १५५ वटा साक्षरता कक्षा सञ्चालन भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहितका विभिन्न छवटा गाउँपालिका, ४ वटा नगरपालिका र दुईवटा उपमहानगरपालिकामा गरी १५५ वटा साक्षरता कक्षा बिहीबारदेखि सञ्चालन भएको हो ।

सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदीले दिएको जानकारी अनुसार जिल्ला शिक्षा कार्यालयको सहयोग र विभिन्न सामुदायिक सिकाइ केन्द्रको आयोजनामा अनौपचारिक शिक्षाअन्तर्गत साक्षरता कक्षा तथा निरन्तर सिकाइ कक्षा शुरु भएको हो ।

इनरुवा नगरपालिका, इटहरी र धरान उपमहानगरपालिका, बर्जु, गढी, हरिनगरा, भोक्राहा, कोशी तथा देवानगन्ज गाउँपालिकाका विभिन्न वडामा गरी १५५ ठाँउमा निरन्तर सिकाइ कक्षा सञ्चालन भएको सुवेदीले जानकारी दिए । विभिन्न ठाउँमा २१ ओटा सामुदायिक सिकाइ केन्द्रमार्फत कक्षा आयोजना भएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सम्बन्धित समाचार

Scroll to Top