×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

‘प्रेम गीत ३’ का लागि क्रिस्टिना, स्नेहा र रिया टप ५मा, को छानिएलान् त अब ?

१० असार २०७६

१० असार, काठमाडौँ ।
चलचित्र ‘प्रेम गीत ३’ का लागि मुख्य नायिकाको खोजीमा रहेको निर्माण पक्षले टप ५ मध्येका ३ जनाको नाम सार्वजनिक गरेको छ । सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा निर्माण हुन लागेको सो चलत्रिका लागि क्रिस्टिना गुरुङ, स्नेहा पौडेलसँगै रिया न्यौपानेको नाम सार्वजनिक गरेको हो ।

बाँकी दुईको नाम अझै गोप्य राखिएको छ । केही दिनमा निर्माण पक्षले सम्पूर्ण ५ को नाम सार्वजनिक गर्ने जानकारी दिएको छ । टप ५ मा परेको भनिएकी क्रिस्टिना अमेरिकामा अध्ययनरत छिन् र चलचित्रकै अडिसन दिनका लागि हाल उनी नेपाल आएकी हुन् । हाम्रो हाई स्कुलबाट कलाकारिता क्षेत्रमा डेब्यु गरेकी स्नेहा पौडेल अस्कर कलेजमा चलचित्र सम्बन्धी अध्ययन गरिरहेकी छिन् । यसै गरी रिया बिल्कुन नयाँ अनुहार हो जो यति बेला आफ्नो नर्सिङको अध्ययन सकेर बसेकी छिन् ।

Advertisement
Advertisement

‘प्रेम गीत ’ को सफल दुई सिरिज बनाईसकेको निर्माण पक्षले मुख्य नायिकाको खोजीमा खुल्ला प्रतिस्पर्धाको लागी आह्वान गरेको थियो । चलचित्रका प्रेम र गीत दुई मुख्य पात्र हुन् जसको वरिपरि चलचित्रको कथा घुम्ने गर्छ । प्रेम गीतको यो सिक्वेलमा पनि प्रेम र गीतको नै मुख्य भूमिका रहने जानकारी आइसकेको छ । गीत को भूमिकाको लागी चलचित्र निर्माण पक्षले जानकारी गराए अनुसार विश्वभर बाट २७१४ जनाले डिजिटल अडिसन दिएको निर्माण पक्षले जानकारी दिएका थिए । त्यसबाट केही परिचित तथा केही नयाँ उत्कृष्ट २५ जना छानिएका थिए । टप २५ को अडिसनबाट निर्माण पक्षले टप ५ छानेको खबर आएको छ ।

Advertisement

चलचित्रलाई सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दै छन् । यतिबेलासम्म चलचित्रको लागी प्रदीप खड्का, मनिष राउत, शिव श्रेष्ठ, सन्तोष सेन, शिव श्रेष्ठ सुनिल थापा पक्का भैसकेका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top