मोरङका कुन स्थानीय तहको बजेट कति ?

विराटनगर : मोरङका १७ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बार्षिक नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेका छन् । मंगलबार सबै स्थानीय तहले बार्षिक आयव्ययको अनुमान नगर तथा गाउँसभामा प्रस्तुत गरेका हुन् ।

सबैभन्दा बढी विराटनगर महानगरपालिकाले ५ अर्ब १२ करोड ३० लाख ९० हजार ५ सय रुपैँयाको बार्षिक बजेट अनुमान प्रस्तुत गरेको छ । महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले वीरेन्द्र सभागृहमा आयोजित नगरसभा बैठकमा बजेट अनुमान प्रस्तुत गरेकी हुन् ।

नगरपालिका तर्फ सबैभन्दा बढी १ अर्ब ८ करोड वार्षिक बजेट सुन्दरहरैँचाले प्रस्तुत गरेको छ । लेटाङ नगरपालिका बजेटका आधारमा ५० करोड ८६ लाख रुपैँया विनियोजन लेटाङ नगरपालिकाले प्रस्तुत गरेको हो ।

Advertisement

त्यसैगरी गाउँपालिका तर्फ केराबारीको बार्षिक बजेट अनुमान ५० करोड बढी प्रस्तुत गरिएको छ भने सबैभन्दा कम बजेट कटहरी गाउँपालिकाको छ । त्यहाँ साढे ३४ करोड बार्षिक बजेट प्रस्तुत गरिएको हो ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

सम्बन्धित समाचार

Scroll to Top