×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विदेशी पुस्तकमा भन्सार लगाउन ब्यवसायीको माग

११ असार २०७६

११ असार, २०७६ ।

मुद्रण उद्योग तथा यस व्यवसायसंग सम्बन्धित व्यवसायीहरुले विदेश छपाई गरी नेपाल आयात गरिने पुस्तकहरुमा १० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था अनिवार्य कार्यन्वयन गर्नुपर्ने माग गरेका छन् ।

Advertisement
Advertisement

सरकारले आगामी आर्थिक बर्ष २०७६/७७ देखि लागू हुने गरि विदेशबाट आयात गर्ने पुस्तकमा १० प्रतिशत भन्सार कर लगाउने निर्णयको विरोध भईरहेका बेला मुद्रण व्यवसायीले निर्णय कार्यान्वयनको माग गरेका हुन् । मुद्रण व्यवसायीले उच्च गुणस्तरको छपाई नेपालमै संभव भईसकेको र विदेशी प्रकाशनका पुस्तक नेपालमा छाप्न सके ५० प्रतिशत सस्तो पर्नुको साथै थप रोजगारी पनि श्रृजना हुने भन्दै निर्णय कार्यान्वयन हुनुपर्ने अडान लिएका छन् । मुद्रण संग सम्बन्धीत विभिन्न ६ वटा संघ संस्थाले बुधबार राजधानीमा सयुक्त पत्रकार सम्मेलन गरि सरकारको निर्णयको विरोध प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्णय कार्यान्वयनको माग गरेका हुन् ।

Advertisement
Advertisement

संविधानको मौलिक हक अन्र्तगत राखेर निशुल्क शिक्षाको व्यवस्था गरिरहदा किताबमा कर लगाउने निर्णय गरेर शिक्षा र ज्ञान आर्जनमा अवरोध श्रृजना गर्न खोजिएको भन्दै विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिशत भन्सार कर लगाउने सरकारको निर्णयको सदन देखि सडक सम्म विरोध हुदै आएको छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top