×

NEPAL TIMES UPDATES

Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026
Playing
Thalapathy vijay तमिलनाडुको मुख्यमन्त्री, झुटा वाचा नगर्ने वचन || Nepal Times
May 10, 2026
Playing
शपथको भोलिपल्टै ’बल्खु’ पुग्ने मनोज शर्माको विगत|| Nepal Times
May 10, 2026
Playing
बजेट निर्माणका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालन || Nepal Times
May 10, 2026
Playing
Top 15 Afternoon News || May-10-2026 || Nepal Times
May 10, 2026
Playing
होर्मुज स्ट्रेटमा आ*क्रमण गरिए ‘ठुलो हम*ला’ गर्ने इरानको चेतावनी|| Nepal Times
May 10, 2026
Playing
कांग्रेस नेताहरूमाथि भ्रष्टाचारको कलंक, बीपीको निष्ठा खोई ? || Nepal Times
May 10, 2026
Playing
प्रधानमन्त्री बालेनसँग बमबम सुशीला, यस्ता छन् कारण || Nepal Times
May 10, 2026
Playing
जीवनभर अन्यायविरुद्ध लडेँ, अब दुई तिहाइ सरकारको डरमा न्याय सम्भव छैनः सपना मल्ल || Nepal Times
May 09, 2026

३ अर्ब रकमसहित दुबईकी रानी बेपत्ता

१६ असार २०७६

एजेन्सी, असार १६
संयुक्त अरब इमिरेट्स (युएइ) की रानी ह्या बिन्त अल हुसैन बेपत्ता भएकी छिन् । मिरर डट कमको अनुसार हुसैन दुई बच्चासहित ३१ मिलियन पाउन्ड (करिब ३ अर्ब रुपैयाँ) लिएर बेपत्ता भएकी हुन् ।

उनका साथमा ११ वर्षीया छोरी जलिला र ७ वर्षीय छोरा जायद रहेको मिररले जनाएको छ । उनी दुबईका अर्बपति शासक शेख मुहम्मद बिन राशिद अल मकतुमकी छैठौं पत्नी हुन् । शेख मुहम्मद अहिले युएइका उपराष्टपति र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका छन् । रानी हुसैन जोर्डनका राजा अब्दुल्लाहकी सौतनी बहिनी समेत हुन् । उनी दुनियाँका धनी शासकहरुमध्ये एक मानिन्छन् ।

Advertisement
Advertisement

उनले जर्मनीमा सरकारसँग राजनीतिक शरण मागेको समेत बताइएको छ । ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी उनी मे २० देखि सामाजिक सञ्जालहरुमा समेत देखिएकी थिइनन् । अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार बेपत्ता रानी बेलायतको राजधानी लण्डनमा हुन सक्ने अड्कल गरिएपनि पछिल्ला दिन उनी दुबईबाट सिधै जर्मन गएको अनुमान गरिएको छ ।

Advertisement
Advertisement

केहि सञ्चारमाध्यमले उनलाई दुबईबाट निकाला गरिएको जनाएको छ । उनलाई निकाल्न जर्मनीका एक कुटनीतिज्ञको समेत हात रहको बताइएको छ । यसले गर्दा दुबई र जर्मनबीबीचको कुटनीतिक सम्बन्धमा समेत दरार पैदा हुने खतरा देखिएको छ । यसअघि शेखको छोरी राजकुमारी लतिफाले पनि देश छोडेर भाग्ने कोशिस गरेकी थिइन् । उनलाई भारतको गोवाबाट उद्धार गरेर संयुक्त अरब इमिरेट्सको शाही परिवारलाई बुझाइएको थियो ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top