Nepal Times
Nepal Times
3
Shares

थप निर्णय गर्दै प्रधानमन्त्री देउवा

थप निर्णय गर्दै प्रधानमन्त्री देउवा

कमाचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोतना खेपिरहेका प्रधानमन्त्रीले त्यसलाई थप निरन्तरा दिने संकेत गरेका छन् ।

त्यसलाई प्रतिबद्धता पुरा गरेको भन्दै उनले अनुचित लागे आउने सरकारले खारेज गरिदिए हुने बताएका छन् ।

निर्वाचन आचारसंहिता लागेयता सरकारलाई दैनिक प्रशासन चलाउनेबाहे थप संवैधानिक तथा कानुनी अधिकार छैन  । तर, प्रधानमन्त्री शेरबहादुर देउवा निकै अघि बढेर राज्यको ढुकुटीमै दुरगामी असर पार्ने सस्तो लोकप्रियताका कार्यक्रममा अग्रस भईरहेका छन् ।, आजको कान्तिपुुर दैनिकमा यो खबर छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.