×

NEPAL TIMES UPDATES

Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026

भूकम्प पीडितले बनाएका घरको बीमा भएन, पुनर्निर्माण प्राधिकरण भन्छ-‘प्रक्रियामा छौँ’

२१ असार २०७६

२१ असार, काठमाडौँ ।

भूकम्पबाट क्षति भएको घर पुनर्निर्माण गरेकाहरुको घर अझैसम्म बीमा हुन सकेको छैन । ८ लाख घरधुरीलाई प्रतिघर ५ सय रुपैयाँको दरले जोखिम बहन गर्ने भनिएको बीमा व्यवस्था काजगमै सीमित भएको हो ।

Advertisement
Advertisement

राष्ट्रिय बीमा कम्पनी श्रोतका अनुसार बिमितले पाउनु पर्ने अर्बौँ रकम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध नगराएको हो । बीमा गराउने निर्णय नै हतारमा गरिएकाले यो अवस्थाको सिर्जना भएको हो–कम्पनीका एक उच्च अधिकारीले भने ।

यस सम्बन्धमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले भने–‘हामीले कार्र्यविधि त तयार गरेका हौँ, तर सो प्रक्रियामै रोकिएको छ ।’ उनले दिएको जानकारी अनुसार सोही बीमाको विषयलाई लिएर विभिन्न समयमा छलफल हुने गरेको बताए । साथै, कार्यविधि नै पारित भइनसकेकाले नतिजा नदेखिएको बताए ।

५ वर्षको एकमुष्ट रकम राष्ट्रिय पुनर्निमाण प्राधिकरणले बीमा कम्पनीलाई दिने निर्णय भएको छ । सो निर्णय अनुसार नै समिति समेत गठन भएको थियो । उक्त समितिमा पुर्निर्माण प्राधिकरणका सिईओदेखी राष्ट्रिय बीमा कम्पनीको एकजना कर्मचारी समेत आवद्ध छन् ।
पुनर्निमाण गरिने घरलाई पहिलो बर्षको पैसा पुनर्निमाण प्राधिकरणले उपलब्ध गराउने भनिएको थियो ।

यता, पुनर्निर्माणको विषयमा प्राधिकरणले आफ्नो तर्फबाट काम गरिरहेको जानकारी दिएको छ । कामले पूर्णता नपाएकाले मात्रै सो विषयमा केही अन्यौलता सिर्जना भएको हो । आगामी दिनमा बीमाका मुद्दा समाधान हुँदै जाँदा यस्ता समस्या कम हँदै जाने पुनर्निमााण प्राधिकरण बताउँछ ।

Advertisement

२०७२ सालको भूकम्पले गोरखा, धादिङ्, नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौ, ललितपुर, दोलखा लगायतका जिल्लामा धनजनको ठूलो क्षति भएको थियो ।(विकास न्युजबाट)

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top