×

NEPAL TIMES UPDATES

Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026
Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026

कैदीबन्दीद्धारा वृद्धा आश्रमलाई खाद्य सामाग्री वितरण

विराटनगर, माघ १६
शहिद दिवसको अबसरमा जिल्ला कारागार मोरङका कैदीवन्दीहरुले विराटनगर स्थित विराटेश्वर वृद्धआश्रममा आश्रितहरुका लागि सहयोग गरेका छन ।

कारागारमा रहेका कैदिवन्दीहरुले रकम संकलन गरी वृद्धआश्रमलाई खाद्यान्न तथा नगद सहयोग एक कार्यक्रमका बिच आश्रमका सञ्चालक जगत अर्याललाई हस्तान्तरण गरेका हुन् ।

Advertisement

कार्यक्रममा कारागारका जेलर प्रेमप्रसाद सापकोटा र कारागारका चौकीदार अभिषेक गिरीले सयुुक्त रुपमा खाद्य सामाग्री हस्तान्तरण गरे ।

कारागारमा परिश्रम गरेर कमाएको रकम भेला पारि खाद्य समाग्री जुटाएको चौकीदार गिरीले बताए । कैदीवन्दीहरुद्धारा वृद्धआश्रमलाई ११ हजार नगदसहित डेढ क्वीन्टल चामल, डेढ क्वीन्टल पिठो , ५० किलो चिनी, ४० किलो दाल मसला तथा चियापत्ती हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वोल्दै आश्रमका संचालक जगत अर्यालले अन्तरदान सर्वाेपरी दान भएकाले मोरङ कारागारका कैदीहरुले गरेको सामाजिक कार्यको प्रशंसा गरे । कारागारका जेलर प्रेमप्रसाद सापकोटाले कारागारका कैदिहरुको सहयोगलाईृ अन्य कारागारहरुले पनि प्रेरणा लिनुुपर्नेमा जोड दिए । कारागारमा हाल ७ सय जना कैदीवन्दीहरु छन् ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top